अब टिकटोक नेपाल मा ब’न्द हुन्दै नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक स’ञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरू,पयोग पनि बाक्लिएको पाइएको छ। रमा’इलो गर्ने र भाइ’रल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अप’लोड’ गर्दा व्यक्तिगत र संगठ,नात्मक गोप,नीयता उदांगो भइरहेको प्रहरीको ठहर छ।
नेपाल प्रहरीको साइ’बर ब्यु’रोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकु’मेन्टजस्ता सामग्री भिडियोमार्फत सार्व’जनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अ;श्ली,ल भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।ब्यु’रोका एसपी पशुपति रायका अनुसार सा’इ’बर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ।
सरकारले सामाजिक सञ्जाल र यु’ट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टा;उको दु’खेको छ। एसपी रायले टिकटकबाटै गोपनीयता भं’ग’मात्र होइन, ठ,गी’समेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रति;शोध राखी वा जानाजान चारित्रिक ठेस पु¥याउनेलाई प्रहरीले का’र’बाही गरेको जानकारी दिए।
‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ उनले भने, ‘बाटोमै पनि अ’भद्र व्य’वहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र ह: त्य गर्ने, गो’प्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अना;वश्यक उट,पट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।
’टिकटकबाटै हिंसा भइरहेको भन्दै ब्युरोमा उ’जु’री दिन पुग्ने महिलाको संख्या पनि बढेको छ। सामाजिक सञ्जा’लको जन्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चो’ट पुग्ने गरेको छ। सामाजिक सञ्जालबाट ठ’गि’एकाबाट एक सातामा ५० वटाको हाराहारीमा उ’जुरी ब्युरो’मा दर्ता हुन्छन्।