सत्तापक्षका एक चर्चित नेताको नेपाली मोडलसँग यो तस्बिर लिक भएपछि हंगामा !

काठमाडौं । सत्तापक्षका एक चर्चित नेताको यो तस्बिरले हंगामा मच्चाएको छ ।

भारत, उत्तर प्रदेश राज्यको कानपुर–बुन्देलखण्ड का एक नेताको तस्बिरले यतिबेला बजार तत्ताएको हो ।

भारतीय जता पार्टी (भाजपा) का क्षेत्रीय अध्यक्ष विकास दुबेको तस्बिर अहिले भारतभर भाइरल भइरहेको छ ।

तस्विरमा उनको नेपाल भ्रमणलाई देखाइएको छ ।

त्यहाँका पत्रकार सत्या प्रकाशले गरेको दावा अनुसार नेपालमा नेता दुबे एक बारमा एउटी केटीसँग आपत्तिजनक स्थितिमा देखिएका छन् ।

उनको दाबी अनुसार दुबे नेपालको बारमा एक युवत्तीसँग रमाइलो गरिरहेको अवस्थामा फेला परेका हुन् । युवती नेपालकी चलेकी मोडल भएको दावी गरिएको छ । तस्विर चिन्ने अवस्थामा नै छ तर को हुन् भन्ने चिन्न सकिएको छैन ।

  • प्रमाणको रुपमा ट्वीटर पोष्ट गर्नुपर्ने भएकाले तस्बिरलाई ब्लर गर्न सकिएन । यो तस्बिरका कारण कसैको गोपनियता हनन भएको खण्डमा ट्वीटरमा प्रयोग गर्ने प्रथम पक्ष नै भागिदार हुनेछ । त्यहाँ हटेको खण्डमा उहाँ प्रयोग गरिएको तस्विर स्वतः हट्नेछ ।

उनको यो दावा अनुसार भारतीय नेताहरु नेपालको बारमा धेरै आउँन रुचाउछन् भन्ने प्रष्ट हुन्छ । थाइल्यान्डलगायत अन्य देशहरुमा जान नसक्नेहरु नेपाल पस्ने गरेको देखिन आएको छ ।

भारतीय जनता पार्टी हिन्दु धर्मप्रति आस्था बोकेको एक संस्कारी पार्टी हो । तर सोही दलका नेता यस्तो अवस्थामा देखा परेपछि सामाजिक सञ्जालमा रमाइला रमाइला प्रतिकृयाहरु आइरहेका छन् ।

सत्या प्रकाशले यो तस्विर बुधबार (हिजो) मात्रै साझा गरेका थिए । यसरी हेर्दा लकडाउनको समयमा पनि यस्ता कार्यहरु भइरहेको अनुमान गरिएको छ । यस तस्विरको वास्तिवकताबारे अहिलेसम्म कुनै खन्डन आएको छैन ।

भारतका पत्रकारको यो पोष्टले नेपाली प्रशासन भने पक्कै लज्जित हुनुपर्ने देखिन्छ । उनले यो हालैको तस्विर भनेका छन् ।

तर निषेधाज्ञा भएको महिनौँ भयो । भनेपछि अहिलेपनि भीआईपी भारतियहरु नेपाल आइरहेका छन् । र अहिलेपनि उनीहरुका लागि नेपालका वार, क्लवहरु खुल्ला छन् भन्ने देखिन्छ । सत्यता के हो यो ट्वीटबाट सम्बन्धित पक्षले पत्ता लगाउने कोसिस गरोस् । यसले कोरोना भाइसर संक्रमणमा कति जोखिम छ दुबै देशका राज्य संयन्त्रले बेलैमा बुझोस् । अन्यथा देशको पैसा स्वास्थ्यमा जति खन्याएपनि महामारी जित्न नसक्ने अवस्था आउनेछ ।

 

0