कतार सरकार’ले विदेशी श्रमिक त’लब वृद्धि गरे को छ । कतार सरकार’ले एक हजार रियाल भन्दा कम पारि श्रमिक भए का आप्र’वासी श्रमिक को पारि श्रमिक मा एक हजार रियाल ले वृद्धि गरे को हो ।
नेपाल स्थित कतारी दू’तावास ले सार्वज निक गरेको प्रति वे’दन मा प्रति महिना एक हजार रि’याल अर्थात् ३० हजार रुपियाँ भन्दा कम आम्दा’नी भएका श्रमिक’को तलब एक हजार ८०० रियाल अर्थात् ५० हजार रुपियाँ भन्दा बढी पुगे को जनाइए को छ ।
दूता’वास का अनुसार अब खान बस्न को राम्रो व्यवस्था भए का कम्पनी ले महिना’वारी एक हजार रियल तलब दिनु’पर्ने र यस्तो व्यवस्था नभए का रोजगार’दाताले मासिक एक हजार ८०० रियाल दिनै पर्ने बाध्य’कारी व्यवस्था लागू गरे’को छ । यसले कतार’मा रहेका लग भग एक हजार रियाल भन्दा कम पारि’श्रमिक लिएर काम गरिरे’का एक लाख भन्दा बढी नेपाली ले लाभ लिने छन् ।
कतार को श्रम मन्त्रालय’ले सार्वज’निक गरेको प्रतिवेदन अनु’सार नयाँ तलब’मान व्यव’स्था लागू भए पछि एक हजार रियाल भन्दा कम पारि’श्रमिक पाइरहे’का तीन लाख आठ ह’जार १४६ जना’ले एक हजार ८०० रियाल पारि’श्रमिक पाउन थाले’का छन् ।
कोरो’ना महामारी’को समयमा विदे’शी श्रमिक’लाई काम तथा आम्दानी’मा कमी नहोस् भनेर कतार सरका’रले अनलाइन मार्फत जा’गिर परिव’र्तन गर्न सकिने गरी अन’लाइन वेब पो’र्टल तयार गरे’को छ ।
आ’गामी वर्ष २०२२ को नोभेम्बर–डिसेम्बर’मा विश्व’कप फुट’बल आयो’जना गर्न लागे’को कता’रले अप्रिल २०१८ देखि नै राष्ट्रिय श्रम सङ्ग’ठन (आईएलओ)को कार्या’लय कतार को राज’धानी दोहा’मा राख्न दिएर काम गर्न थाले’को छ ।
आईएल ओसँग को सहकार्य पछि कतार सरकार आप्र’वासी श्रमिक’को हक’मा खाडी देश मध्येकै सुधार’वादी राज्य बन्न स’फल भए को छ । कतार सर’कारले घरेलु श्रमिक’को हक मा कानुन’मा सुधार गरे’को छ, कतार सर’कारले घरेलु श्रमिक को हक मा गरे का सुधार तथा प्रयास बारे क’तारी श्रम मन्त्रालय’को रिपोर्ट’मा भनिए’को छ ।
काठमाडौँ स्थित कतार को दूतावास’ले विज्ञप्ति’मार्फत कता’रमा घरेलु श्रमिक’का लागि मान’क रोज’गारी सम्झौता गरेर अधिका’रका लागि सचेतना’मूलक कार्य’योजना गर्ने कार्य’क्रम कतार सरका’रले तय गरे’को जनाए’को छ ।
कतार सर’कारले घरेलु श्रमिक लाई अन्य श्रमिक सरह व्यव’हार गर्ने सेवा सुविधा प्र’दान गर्ने, आराम तथा बसो बासको व्य’वस्था गर्ने र उनी हरू लाई काम चित्त नबु’झेमा रोजगार दाता परि’वर्तन गर्न अधि’कार दिए’को पनि दूता’वासको विज्ञ’प्तिमा उल्ले’ख छ ।
साथै नयाँ व्यव’स्था अनुसार कतार’मा रहे’का सबै प्रकारका श्रमिक लाई समस्या परे को खण्ड’मा गुना’सो टिपाउन छुट्टै हट’लाइन र काम गर्न नसक्ने लाई अस्थायी सेल्टर’को व्य’वस्था गरिने जनाइए को छ ।
विदेशी श्रमिक’को रोजगारी सम्झौ’ता गरेर अधिकार’का लागि सचेत’नामूलक कार्यक्रम को आयो’जना गर्ने कार्य’क्रम कतार सरकार’ले तय गरेको जनाइए’को छ । कतार स्थित नेपाली दूता वास का अनु’सार हाल कता’रमा साढे तीन लाख नेपा’ली घरेलु श्रमि’क विभिन्न क्षेत्र’मा का’र्यरत छन् । गोरखापत्रबाट