बैंकमा हिनामिना भए पछि कर्मचारी धमाधम प’क्राउ, कारण थाहा पाउँदा डराउनु हुन्छ

सप्त’कोशी डेभ’लप’मेन्ट बैंक विराटनगर’को कर्पो’रेट कार्यालय’मा १६ कारोड रुपैयाँ हिना’मिना भएको छ । हिना’मिना गरे’को ओराप’मा बैंक को कर्पो’रेट कार्यालय का जेनेर’ल सर्भिस डिपार्ट’मेन्ट(जिएसडी) प्रमुख हिमाल भट्ट राई प’क्राउ समेत परे’का छन् ।

उन लाई प’क्राउ गरी थप अनु सन्धान था’लिए को जि’ल्ला प्रहरी का’र्यालय मोरङ’ले जनाए को छ । बैंक’कै एक कर्मचारी’ले गोप्य रूप’मा नेपाल राष्ट्र बैंक’मा आ’र्थिक हिना’मिना भइरहे’को उजुरी गरे पछि राष्ट्र बैंकले आ’र्थिक हिना’मिना को विषय’मा पत्रा’चार गरे’को थियो ।

राष्ट्र’बैकले पत्रा’चार गरे पछि मात्र थहा पाए’को सञ्चा’लक समित’का अध्यक्ष डा. अर्जुन बराल’ले बताए ।अहि’ले प्रहरी, सी’आई’बी र नेपाल राष्ट्र बैंक’ले छान’बिन गरि रहेकोले छान बिन पछि मात्र वास्त’विक्ता बाहिर ल्याउन सकि’ने उनले ब’ताए ।

जिल्ला प्रहरी कार्या’लय मोरङ’का प्रव’क्ता प्रहरी नायव उप’रीक्षक दिपक श्रेष्ठले बैंक’मा ठ’गी भए को उजुरी आए पछि भट्ट राई लाई नियन्त्रण’मा लिएर अनु सन्धान गरि रहेको बता’ए ।

नेपाल राष्ट्र बैंक को विकास बैंक सुपरी’वेक्षण विभाग र सी’आई’बी ले पनि बैंक’मा भए को आर्थिक हिना मिनाको अनु’सन्धान गरि रहेको छ । प’क्राउ परेका भट्ट राईले २०७१ साल देखि बैंक को रेमिटेन्स’तर्फ जिए’सडि प्रमुख’को जिम्मे वारी सम्हा’ल्दै आए’का थिए ।

प्रमुख भट्ट’राई, बैंकका सिई ओ नविन सुवेदी का फुपू’का छोरा हुन् । बैंक’मा आर्थिक अनि’यमित’ता भए को विषय बाहिरिए पछि सञ्चा’लक समिति ले बैंक का तत्का’लीन अध्यक्ष तारा’नाथ निरौला’लाई स’मेत हटाए को थियो ।

१ मंसिर देखि सञ्चा’लक बराल’लाई अध्यक्ष’को जिम्मे’बारी दिइए को छ । नेपाल राष्ट्र बैंक बाट ‘ख’ वर्ग को इजा’जत प्राप्त बैंक को केन्द्रीय कार्या’लय धनकुटा’मा छ । बैंक’को प्रदेश १ भरि’मा ३६ वटा शाखा का’र्यालय छन् । बैंक’को चार अर्ब ३० करोड निक्षेप छ ।

काबे’ली विकास बैक र सप्तकोसी बीच मर्ज भए को थियो ।
सञ्चा’लक समिति’का निर्व’मान अध्यक्ष निरौ’ला एमाले’का नेता समेत हुन । उनी विराट नगर महा नगरपालिका का कर्मचारी समेत हुन् ।

बा’ग्मती प्रदेश’का पूर्व मुख्य मन्त्री डोर मणि पौडले मेयर भए को समय मा खाद्य’विज्ञका रुप’मा उन लाई जा’गिर दिए’को थियो । पछि उनी विराट नगर’मा सरुवा भएर आए’का थिए ।

बैंक’को अध्यक्ष बराल’ले बैंक’का निक्षेप’कर्ता तथा लगानी कर्ता को रकम मा धराप’मा नपर्ने बताए । उनले आ’र्थिक हिना मिना ले त’त्काल बैंक’को नाफा घ’ट्ने तर पछि कर्म चारी बाट असुल उपर गरे पछि त्यो परि पूर्ति हुने दाबी समेत गरे । उन’ले आन्तरिक छान’विन समेत गरी’रहेको उन’ले ब’ताए ।