नेकपा एमाले बाहेक देश’मा कोही कम्युनिस्ट छैन ! केपी ओली

नेकपा एमाले’का अध्यक्ष केपी शर्मा ओली’ले देश मा नेकपा  एमाले बाहेक अरु कम्यु’निस्ट पार्टी नै नभए को जि’किर गरे का छन् । उनले माधव कुमार नेपाल, पुष्प कमल दाहाल, बाम’देव गौतम र झ’लनाथ खनाल हरू वाम पन्थी नभई ‘हाम’पन्थी’ भएको आ’रोप लगाए ।

शनि’बार गृह जिल्ला झापा को बिर्तामोड’मा एमाले जिल्ला कमिटीले आयो’जना गरेको १० औं महा धिवेशन बाट निर्वा’चित पदाधिकारी लाई बधाई तथा सम्मान कार्यक्र’ममा ओली ले यस्तो प्रति’क्रिया दिए का हुन् ।

यस क्रम’मा उनले मुलुक’मा अहिले एमाले बाहेक वाम’पन्थी नै नभए को दाबी गरे का हुन् । ‘कम्युनिस्ट सर’कार ढालेर । वाम पन्थी सर’कार ढालेर कांग्रेस को सरकार बनाइ दिने हरू वाम’पन्थी हुन् ? कांग्रेस वाम’पन्थी हो ?

कांग्रेस को पछि लाग्ने वाम’पन्थी हुन्छन् भने माउ चाहिँ त खाँटी वाम’पन्थी हुन्छन् होला नि त ?’ कांग्रेस को पछि लाग्ने हरू वाम’पन्थी नभई हामपन्थी भएको उन’को आरोप थियो।

पूर्व प्रधान मन्त्री समेत रहेका ओली ले माधव नेपाल, पुष्प कमल दाहाल, बा’मदेव गौतम र झल’नाथ खना’ल एमाले नेतृत्व को सर’कार ढाल्ने मुख्य आयोज’क भए’को पनि उनको आ’रोप थियो ।

पाँच दलीय गठ’बन्धन देशको अहिले’को मूल प्रतिक्रिया वादी शक्ति भए को पनि ओली को आ’रोप छ । र गठ’बन्धन देश का लागि हानि’कारक रुप’मा अघि बढे’को पनि बताए ।

यस्तै फागु’नमा गराउनुपर्ने स्था’नीय चुनाव गठ’बन्धन सरकार ले मंसिर’मा पुर्‍याउने चल’खेल गरिरहे’को पनि उनले आ’रोप लगाए ।‘यिनी’हरू समय मा निर्वा’चन गराउने नीति मै छैनन् ।

यिनी हरू लाई लोकतन्त्र’सँग कुनै मत’लब छैन’ ओली ले भने,‘स्थानीय तह को निर्वा’चन ऐन कानुन बमो’जिम भन्ने हो भने फागुन’मा गर्नु पर्ने हो । तर, यिनी हरू’ले मंसिर’मा पुर्‍याउ ने स्थि’ति छ ।’

ओली ले नि’र्वाचन आयोग’ले चुनाव गराउनु पर्ने पटक पटक जान’कारी गरा’उँदा समेत सर’कार मुख मा भोटे ताल्चा लगा’एर बसे को टि’प्पणी गरे । ‘निर्वाचन आयोग’ले चुनाव गर्नु पर्छ भनि रहेको छ, सर’कार चुप लागेर बसे’को छ ।

मुख मा भोटे साँचो लाएर । कहिले गर्छ निर्वा’चिन रु’ उनले सोधे । यस्तै उनले गठबन्ध’नमा आवद्ध दल हरू लाई ‘पञ्चरंगी’ र ‘पश्च’गामी तत्वु को संज्ञा दिए ।