मन्दिर आसपास को गेष्ट हाउस को कोठा भाडा मा बस्ने र मन्दिर मा डुलेर प’केट मा र्ने एक जोडी भार’तीय नागरिक लाई प्रहरी ले प’क्राउ गरे को छ ।
उनी हरु ले नेपाल का विभिन्न प्र’शिद्ध तिर्थ’स्थल मा यस्तै गर्दै आए का थिए । प’छिल्लो पटक उनी हरु पशु पति’नाथ मन्दिर परिसर बाट प’क्राउ परे का हुन् । चो’री गर्न कै ला’गि गेष्ट हाउस मा को’ठा लिएर बस्ने गरे का थिए ।
भार’तीय नाग’रिक एक महिला र एक पुरूष गरी दु’ई जना लाई प्रहरी ले शनिबार नियन्त्रण मा लिए को हो। २६ वर्ष’का गो’पाल अग्रवाल र १८ वर्ष की मुस्कान गुप्ता लाई प्रह’रीले प’क्राउ गरे को छ।
उनी हरू भा’रतीय नागरि’क हुन्। प’क्राउ परेका हरू सँग सोध’पुछ गर्दा यस अघि मन’कामना र पोखरा लगा’यत ठाउँ’मा बसेर पनि पाके’टमार गर्ने ग’रेको उनी हरू ले स्वी’कार गरेको प्रहरी’को भनाइ छ।
उनी हरू पशु पति’नाथ परिसर भित्र पाकेट’मार गर्ने र जय बागेश्वरी’स्थित सित्तला गेस्ट हाउस’मा बस्ने गरे’को खुले’को प्रहरी ले जान’कारी दिए को छ। उक्त गेस्ट हाउस को १०८ कोठा’मा उनी हरू बस्ने गर्दथे।
उक्त को’ठा चेक जाँच गर्दा मोबाइल लगायत सा’मान बरामद भए को र उनी हरू लाई थप अनु’सन्धानका लागि गौशा’ला प्रहरी मा राखिए को छ। उनी हरू को साथ बाट आइफोन
सहित ५ थान मोबा’इल बरा’मद भए को छ। उनी हरू को साथ बाट ४२ ह’जार नगद पनि बरा’मद गरिए को प्रहरीले जान’कारी दिए को छ। साथै पर्स दुई थान, चक्कु एक थान पनि बरा’मद भएको छ।
यस्तै, युट्युब’मा अश्लिल’ता झल्काउ’ने सा’माग्री प्रसारण गरे को आरोप’मा एक जना लाई प्रहरीले काठमाडौं बाट प’क्राउ गरे को छ।
नेपाल प्रहरी को सा’इबर ब्युरो’ले बाग्लुङ घर भई हाल काठमा’डौं महा नगरपालि का अना’मनगर बस्ने ३१ वर्षीय राम बहादुर मल्ल लाई पक्राउ गरे को प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल ले जान’कारी दिए। उन’लाई प्रहरीले आइत बार प’क्राउ गरे’को हो।
उनी युट्युब च्यानल साथी भाइ अन’लाइन टिभी’का सञ्चा’लक हुन्। आफ्नो च्यानल मा अश्लिल शी’र्षक राखेर समाज’मा अश्लिलता फेलाउ’ने किसिम’का भिडिओ हरू बना’एर राखे को आरोप मा प्रहरीले उन लाई प’क्राउ गरे’को हो।
विद्युतीय कारो’बार ऐन, २०६३ अन्तर्गत’को कसुर गरे’को भन्दै प्रहरी ले काठमा’डौं जिल्ला अदालत बाट प’क्राउ पुर्जी लिए को थियो। अदालत बाट ५ दिन हि’रासत मा रा’खेर अनु’सन्धान गर्न अनु’मति लिए को छ।