चार वर्षीया बहिनी लाई ब’ला’त्कार गर्ने ब’झाङका युवक लाई भारतमा फाँ‘सी’को स’जाय …

भारतको उ:त्तरा’खण्ड राज्य’स्थित पिथौ’रागढ जिल्ला को जाजर’देवल’मा नेपाली बालि’का मा’थि ब’ला त्कार गर्ने एक युवा लाई भारत को अदा’ल तले फाँ’सी को स’जाय सुनाए को छ।

चार बर्षीया सौ’तेली बहिनी लाई ब’ला त्कार ! गरे को आ’रोप मा पिथौ’रागढ प्र’हरी ले नेपाल को बझाङ घर भई हाल पिथौ’रागढ को जाज’रदेवल बस्दै आए’का ३१ बर्षीय युवा लाई त्यहाँ को अ’दालत ले फाँ ‘सी को स’ जाय सुनाए को भारतीय पत्रि’का अमर उजाला’का अनुसार ती

पुरुष ३ अप्रिल २०२१ मा प’क्राउ परे’का थिए। गाउँ’मा बुवा आमा को मृ ‘त्यु पछि सौ’तेली बहिनी दाई सँग पिथौ’रागढमा बस्दै आए को बताइए को छ ! पिथौ’रागढ को जाज’रदेवल थाना का एसआई मेघा शर्माले घ’टना को जाँच गरि अदा लत मा आ’रोप पत्र दर्ता गरे का थिए।

प्र’माण र बयान’का आधार’मा आरोप पु ¥ष्टि भए काले पिथौरा’गढ जिल्ला न्याय’धीश डा•ज्ञानेन्द्र कुमार शर्मा को एकल इजला’सले हि : (शु’क्रबार) आरो’पी लाई फाँ ‘सी को स’जाय सुनाए को हो। उक्त स’जाय भार’तीय अ’पराध द ‘ण्ड संहि ता’को धारा ३७६ ए र बी अनु’सार सुनाइए’को जनाइए को छ।

यस्तै,। मन्दिर आसपास को गेष्ट हाउस को कोठा भाडा मा बस्ने र मन्दिर मा डुलेर प’केट मा र्ने एक जोडी भार’तीय नागरिक लाई प्रहरी ले प’क्राउ गरे को छ ।

उनी हरु ले नेपाल का विभिन्न प्र’शिद्ध तिर्थ’स्थल मा यस्तै गर्दै आए का थिए । प’छिल्लो पटक उनी हरु पशु पति’नाथ मन्दिर परिसर बाट प’क्राउ परे का हुन् । चो’री गर्न कै ला’गि गेष्ट हाउस मा को’ठा लिएर बस्ने गरे का थिए ।

भार’तीय नाग’रिक एक महिला र एक पुरूष गरी दु’ई जना लाई प्रहरी ले शनिबार नियन्त्रण मा लिए को हो। २६ वर्ष’का गो’पाल अग्रवाल र १८ वर्ष की मुस्कान गुप्ता लाई प्रह’रीले प’क्राउ गरे को छ।

उनी हरू भा’रतीय नागरि’क हुन्। प’क्राउ परेका हरू सँग सोध’पुछ गर्दा यस अघि मन’कामना र पोखरा लगा’यत ठाउँ’मा बसेर पनि पाके’टमार गर्ने ग’रेको उनी हरू ले स्वी’कार गरेको प्रहरी’को भनाइ छ।

उनी हरू पशु पति’नाथ परिसर भित्र पाकेट’मार गर्ने र जय बागेश्वरी’स्थित सित्तला गेस्ट हाउस’मा बस्ने गरे’को खुले’को प्रहरी ले जान’कारी दिए को छ। उक्त गेस्ट हाउस को १०८ कोठा’मा उनी हरू बस्ने गर्दथे।

उक्त को’ठा चेक जाँच गर्दा मोबाइल लगायत सा’मान बरामद भए को र उनी हरू लाई थप अनु’सन्धानका लागि गौशा’ला प्रहरी मा राखिए को छ। उनी हरू को साथ बाट आइफोन

सहित ५ थान मोबा’इल बरा’मद भए को छ। उनी हरू को साथ बाट ४२ ह’जार नगद पनि बरा’मद गरिए को प्रहरीले जान’कारी दिए को छ। साथै पर्स दुई थान, चक्कु एक थान पनि बरा’मद भएको छ।