काठमाडौं महा नगर पालिका-६ बौद्ध फैका स्थित राधा कृष्ण मन्दिर नजिकै सँगै बस्दै आए का युवक–युवती को कोठा मै मृ त फेला परे का छन् ।
कपन प्रहरी को अनुसार संखुवा सभा घर भएका २५ वर्षीय अनि’स जिमी राई र खोटाङ’की युसुना राई मृ’त फेला परे’का हुन् । प्रहरी’को अनुसार उनी हरु केही समय देखि ‘लिभिङ टु’गेदर’मा बस्दै आए’का थिए ।
घ’टना को प्रकृति हेर्दा युवक’ले युवती लाई धा’रिलो ह तियार प्र’ हार गरी ह त्या गरे को र आ’फूले आ’त्म ह त्या गरे को जस्तो देखिए को प्रहरी को दाबी छ ।
प्रहरी को अनु’सार यु’वती को शरिर मा धारि’लो चक्कु’ले रोपे’को धेरै चोट छ भने केटा को घाँटी मा च’क्कुले रेटे को चोट छ । यु’वती नग्न र केटा अर्ध’नग्न पल्टि रहेका अव स्थामा भेटिए काे प्रहरी ले जनाए काे छ ।
केटा को ढुक्ढु’की भए को पाए पछि प्रहरी ले उन लाई चा’बहिल चोक स्थित हेल्पिङ ह्याण्ड अस्प’ताल पुर्याए पछि उन को मृ’ त्यु भए को थियो । घ’टना स्थल बाट धा’रिलो ह’ ति’यार समेत बरा’मद भए को छ ।
अन’लाइन खेल प्लेयर्स अन’नोन्स ब्याटल ग्राउन्ड ‘पब्जी’ खेल बाट साथी बने का जिमी र राई सँगै बस्न थाले को २०/२२ दिन मात्र भए को पाइए को प्रहरी ले बताए को छ ।
बिही’बार साँझ जिमी की आमा सँगै खा’ना खाएर आ’फ्नो को’ठा मा बसे का उनी हरु बीच के/कसरी घ’टना घट्यो भन्ने बारे अनु सन्धान भइरहे को एस एस पी गिरी ले बताए ।
‘कोठा भित्र हा’ना हान भए को जस्तो आवाज आए पछि युवक की आमा ले ढोका खो’लेर हेर्दा घ’टना घटे को पाइए पछि प्रहरी लाई ख’बर आए को हो,’ उनले भने ।
घ’टना को प्रकृ’ति हेर्दा यु’वक ले युवती लाई धा’रिलो ह तिया’र प्र हार गरी ह त्या गरे पछि आ’त्म ह त्या गरे को जस्तो देखिए को प्रहरी को दाबी छ । प्रहरी ले घ’टना को अनु सन्धान भइ रहेको जनाए को छ ।