घाँस काट्न गएकी युवतीलाई प्रहरी जवान यादवले जङ्गलमै जब’र्जस्ती गर्दै गर्दा बुबाले देखे’पछि….

जब’र्जस्ती क’रणी गरे’को आरोप’मा प्रहरी ज’वान प्रकाश कुमार यादव प क्राउ परेका छन् । सप्तरी घर भई हाल ओखलढुङ्गा को श्रीचौर मा कार्यरत प्रहरी जवान यादव माथि १८ वर्षीय किशोरी लाई करणी गरे को आरोप छ ।

पी’डित किशोरी ले बुध’बार जाहेरी दिए पछि उहाँ लाई नियन्त्रण मा लिए को जिल्ला प्रहरी प्र’मुख पुष्प’राज मल्लले जान’कारी दिनु भयो ।

किशोरी को किटानी जाहेरी का आधार मा प्रहरी जवान यादव लाई अदालत बाट म्याद थप गरी अनु सन्धान शुरु गरिए को उहाँ को भनाइ छ ।

मङ्गल’बार घाँस काट्न गएकी किशोरी लाई प्रहरी जवान यादव ले जङ्गलमै जब र्जस्ती क’रणी गरे’को पीडित’को आ’रोप छ । यादव ले क’रणी गरिरहे’का बेला किशोरी’का बुबाले देखे पछि घ’टना बाहिर आए’को हो ।

प्रहरीले जङ्गल मा किशोरी लाई क’रणी गरे’को घ’टना बाहिरिए पछि स्थानीय वासी ले प्रहरी चौकी घे’राउ गरेका थिए । चौकी तोड फोड को स्थिति आए पछि पीडित र आरो’पित प्रहरी लाई जिल्ला झि’काइए को थियो ।

किशोरी’ले आफू लाई इच्छा विपरीत पटक–पटक यादव’ले क’रणी गरे’को भनी कि’टानी दिए’की छिन् । महिला अधिकार कर्मी को सहयोग मा किशोरी ले जिल्ला प्रहरी का’र्यालय पुगेर मु’द्दा दर्ता गराउनु भए को हो ।

यादवले यस अघि जङ्गल मै घाँस का’ट्न गएको समय’मा सा’उन २ गते पनि उक्त किशोरी लाई आ’श्वासन दिएर यौ’न सम्पर्क राखे को खुले को छ ।

डेढ महीना अघि प्रहरी चौकी श्रीचौर’का प्रमुख प्रहरी सहा’यक निरीक्षक (असई) पर्शु’राम  विश्वकर्मा ले म’दिरा से’वन गरेर महिला’लाई यौ’न दुव्र्य’वहार गरे’को घटना

बाहिरिए’को थियो । घट’ना पछि अनु सन्धान गरी विश्वकर्मा लाई वि’भागीय कार’वाही गरि एको जिल्ला प्रहरी का’र्यालय ओख’लढुङ्गाले जनाए’को छ । बुटवल दैनिक मा छ