Wednesday, April 22, 2026
Home प्रदेश खबर

प्रदेश खबर

संसद विघटन विरुद्ध ज.स.पा. नेपाल द्वारा राजविराजमा विरोध प्रदशर्न

राजविराज, ८ पुस । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले कडा सुरक्षाका बीच सप्तरीको राजविराज सहित देशैभरिका सदरमुकामहरुमा बुधबार (आज) वृहत विरोध प्रदर्शन...

अण्डा पकाउने क्रममा आगो लाग्दा युवतीसहित दुई जना घाइते

८ पुस, जनकपुरधाम । अण्डा पकाउने क्रममा अचानक आगलागी महोत्तरीमा जलेर दुई जना घाइते भएका छन् । जिल्लाको बलरा नगरपालिका- ६ स्थित बजारमा ठेला गाडीमा...

जनकपुरमा ओलीको समर्थनमा मोटरसाइकल र्‍याली

७ पुस, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मंगलबार जनकपुरधाममा मोटरसाइकल र्‍याली प्रदर्शन भएको छ । नेकपाका नेता महेश बस्नेतको अगुवाईमा भएको मोटरसाइकल र्‍यालीका...

सिरहाको सुखीपुर नगरपालिका कार्यालयमा कुकर बम फेलापरेपछि भगम्भाग

सिरहा । सिरहाको सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कुकर बम फेला परेको छ । आज मंगलवार बिहान कार्यालय खुलेपछि कार्यालय सरसफाई गर्ने...

विराटनगरमा आन्दोलनको नारा : ‘ओली तिम्रो पाराले दुःख पाए साराले’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा मोरङका राजनीतिक दलहरूले संयुक्त प्रदर्शन गरेका छन् । विराटनगरमा सोमबार नेकपा, नेपाली काङ्ग्रेस र...

सप्तरीमा आफ्नै पार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुत्ला

६ पुस, सप्तरी । सप्तरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । संसद विघटन गरेको विरोधमा...

जाडो छल्न बालेको घुरको आगो घरमा सल्कियो, एक जनाको मृत्यु, २ घाइते

५ पुस, विराटनगर । चिसो भगाउन भन्दै बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्...

सप्तरीमा विद्युत सर्ट भएर आगलागी, वृद्धको मृत्यु

३ पुस, सप्तरी । सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ ।   सदरमुकाम राजविराज-१६ बोरिया निवासी ८५ वर्षीय झलाही...

सप्तरीमा बालिका अपहरण गरी बलात्कार गर्ने किशोरलाई १९ वर्ष कैद

२ पुस, सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्‍याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद...

सप्तरीमा बलिका बलात्कार गरेको आरोपिलाई ८ वर्ष कैद सजाय चलान

वान्टेड खबर ३० मंसिर, सप्तरी एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय...

Most Read